शिक्षा

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याइयो

नवलपरासी, माघ १४ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले

उच्च शिक्षा ऐनको मस्यौदा : पदाधिकारीलाई १० र शिक्षक कर्मचारीलाई २० बुँदे आचारसंहिता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विश्वविद्यालयको पूर्वस्वीकृतिबिना परामर्शदाता, सल्लाहकार विशेषज्ञ वा कुनै हैसियतको सेवा प्रदान गर्ने काम गर्न नहुने भएको छ। सरकारले सार्वजनिक गरेको उच्च शिक्षा ऐनको मस्यौदामा

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौँ, माघ १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि त्रिविका निमित्त उपकुलपति

नेपाल विद्यार्थी सङ्घले रोवर्ट भिडाउने

काठमाडौँ, माघ १० । नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा

एसइईमा लेटर ग्रेडिङ निर्देशिका- तीन पटकसम्म मौका परीक्षा दिन पाइने

भक्तपुर, माघ १० । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी

एसईई चैत १५ गतेदेखि हुने, यस्तो छ परीक्षा तालिका

काठमाडौँ, माघ ९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन

त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन

काठमाडौं, माघ ९ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्नुपर्ने बाध्यता

बागलुङ, माघ ८ । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम खुल्यो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न भनेको छ ।