Home » खेलकुद (page 4)

खेलकुद

भोजपुरमा प्रथम मैयुङ स्कार्इ दाैड हुँदै

काठमाडाैं, चैत्र २७ पूर्वि पहाडी जिल्ला भोजपुरमा प्रथम भोजपुर–मैयुङ स्कार्इ दाैड प्रतियाेगिता हुने भएकाे छ । मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर दाैड प्रतियाेगिता हुन लागेकाे हाे । भाेजपुरकाे गाैरव र समृद्दिमा सहयाेग पुर्याउने उदेश्यले दाँवाली मिलन क्लब काठमाडाैंकाे समन्वय र विभिन्न संघ संस्थाकाे सहयाेगमा दाैड प्रतियाेगिताकाे अायाेजना गरिएकाे क्लबका अध्यक्ष राेशन श्रेष्ठले बताउनुभयाे । दाैडकाे रिमाचुङ एजुकेशन एण्ड स्पाेर्टस एकाडेमी भाेजपुर ...

Read More »

धनगढी प्रिमियर लिग आजदेखि सुरु हुँदै

काठमाडौं, चैत्र २७ धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आज आइतबार देखि सुरु हुँदैछ ।क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको टोली धनगढी ११ सँग च्यारिटी खेल खेल्नेछ । यो खेलबाट उठेको पैसा धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान ...

Read More »

आइपिएलमा बैंग्लोरको पहिलो जित

काठमाण्डौ,  चैत्र २७ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेरडेभिल्सलाई १५ रनले हराएको छ । बैंग्लोरमा भएको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो । ऋषव पन्तले ५७ रन बनाए पनि अरुले गतिलो ब्याटिङ्ग गर्न नसक्दा जाहिर खान ...

Read More »

भोजपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धमाधम हुँदै

दिंला, (भोजपुर) चैत्र २६ सातौं राष्ट्रब्यापी रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७३ अन्तरगतका विभिन्न खेल यहाँ सम्पन्न भएका छन् । राष्ट्रब्यापी रुपमा आयोजना भईरहेको यो प्रतियोगिताको एक अंगको रुपमा भोजपुर निर्वाचन क्षेत्र नं. १ अन्तरगत सहभागी विभिन्न १० वटा माध्यमिक बिध्यालयबिच खेलाईएको खेलमा महेन्द्रोदय माबि, देउराली प्रथम भएको छ। अरुण माबि, दिंलाले दोश्रो स्थान हाँसिल गर्यो भने खार्ताम्छा माबि, ...

Read More »

आर्मीलाई हराउँदै माइभ्याली गोल्डकपकाे उपाधि झापा ११ ले जित्यो

इलाम, चैत २६ झापा ११ ले तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टिम नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापा ११ ले उपाधि उचालेको हो । निर्धारित र त्यसपछि थपिएको अतिरिक्त सयममा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । झापाले उपाधिसहित ४ लाख रुपैयाँ पाएको छ । उपविजेता ...

Read More »

माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल हुँदै

इलाम, चैत्र २६ डिफेन्डिङ च्याम्पियन झापा ११ र नेपाल आर्मी क्लबबिच आज माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल हुँदैछ । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएको हो । झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो । आर्मीले यस वर्ष सिमरा गोल्डकप, दुहवी गोल्डकप र हेटौँडा गोल्डकप जितिसकेको छ । अहिलेसम्म आर्मीले झापासँगको चार भेटमा तीन ...

Read More »

कोलकाताको शानदार जित

काठमाण्डौ, चैत्र २६ इन्डियन प्रिमियर लिग लिग आइपिएल क्रिकेट मा कोलकाता नाइट राइडर्सले गुजरात रालयन्सलाई ३१ बल बाँकी छँदै १० विकेटले हराएको छ ।  कीर्तिमानी जित निकाल्न १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा विकेट नगुमाइ भेट्टाएको हो । कोलकातालाई जिताउन क्रिस लायनले ४१ लमा नटआउट ९३ रन बनाए । उनले ८ छक्का र ६ चौका बनाएका ...

Read More »

धनगढी प्रिमियर लिग क्रिकेटको तयारी पुरा

काठमाडौं ,चैत्र २५ सर्वाधिक पुरस्कार राशिको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल ऐकेडेमीले धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको जानकारी दिएको हो । यही चैत २७ देखि बैशाख ०९ सम्म आयोजना हुने डिपिएल क्रिकेटमा सहभागि ६ मध्ये केही टोली धनगढी पुगेर अभ्यास सुरु गरिसकेका छन् ...

Read More »

माईभ्याली गोल्डकपमा एपिएफ र झापा–११ खेल्दै

इलाम, चैत्र २४ विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ र रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डपको फाइनल प्रवेशका लागि भिडदै छन्। टुँडिखेलमा जारी प्रतियोगितामा एपिएफका लागि हारको बदला लिने सुनौलो मौका हुनेछ। एपिएफ दोस्रो संस्करणको माईभ्याली गोल्डकप र मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपमा झापासँग पराजित बन्दै उपविजेता बनेको थियो । उत्कृष्ट फर्ममा रहेको झापा राष्ट्रिय खेलाडी कर्ण ...

Read More »

बैंग्लोरलाई हैदरावादले हरायो

काठमाण्डौ, चैत्र २४ साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो । हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । हैदरावादका ...

Read More »