यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं, माघ २
नेपाल राष्ट्र बैंककले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकेको छ ।
यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा तोकिएको छ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ मुद्राको विनिमयदर छ:
प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार