बझाङ केन्द्र विन्दु बनाएर एकाबिहानै भूकम्प


 


बझाङ, माघ २५
बझाङमा केन्द्र विन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ।

बिहान ५ बजेर १५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

एक महिना अघि पनि बझाङ नै केन्द्र विन्दु भएर भूकम्प गएको थियो।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्