आज बोलाइएको नेकपा स्थायी कमिटि बैठक स्थगित




काठमाडौं, असार २०
आजका लागि बोलाइएको नेकपा बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।

बैठक २ दिनसम्म स्थगित हुने सम्भावना रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News