किसानहरु उखुसहित प्रदर्शनमा


 



काठमाडौं, पुस १
उखु किसान काठमाडौंको माइतीघरमा उखुसहित आन्दोलनमा उत्रिएका छन् । किसानहरु चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।

यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका हुन् । पछिल्ला दिनका आन्दोलनमा किसानको संख्या पनि बढिरहेको छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्