आजदेखि सातामा दुई दिन बिदा



काठमाडौँ, जेठ १
आजदेखि सातामा दुई दिन बिदा लागू भएको छ । साताको दुई दिन बिदा आजदेखि नै लागू भएको हो ।

शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे पाँच बजेसम्म हुनेछ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म रहने जनाएको छ । पेट्रोलियम पदार्थको खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News