बालेन भन्छन्-‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?


 


काठमाडौं, भदौ ९
अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए ।

उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् ।

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।

अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्