राप्रपाले सरकारी कर्मचारीको संगठन नबनाउने, यस्ता छन् १७ निर्णय


 


काठमाडौं, जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब सरकारी कर्मचारीको संगठन नबनाउने भएको छ ।

जेठ १ गतेदेखि ३ (बुधवार)सम्म बसेको केन्द्रीय समिति बैठकले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।

उनका अनुसार पार्टीले विद्यार्थी संगठनलाई पनि गैरराजनीतिक बनाउने निर्णय गरेको छ । बैठकले विभिन्न १७ वटा प्रस्ताव पारित गरेको छ ।

यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णय

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्