आज सेयर बजार बन्द


 


काठमाडौं, जेठ १५ । आज जेठ १५ सोमबार सेयर बजार बन्द रहने भएको छ ।

सरकारले आज गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द भएको हो । आज सरकारी कार्यलयहरु, बीमा कार्यालय र शैक्षिक संघसंस्था बैंक बन्द रहने छन् ।

अब सेयरबजार भोलि बिहान ११ बजे खुल्ने छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्