Deshko News
१८ आश्विन २०८०, बिहिबार

सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला



काठमाडौं, जेठ २१ । सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका छन्।

लगानीकर्ताहरू तिलक कोइराला, केशव कोइराला, रोहन कार्की, नयन बास्तोलालगायतका लगानीकर्ताहरू आएर तालाबन्दी गरेको एक ब्रोकरले बताए।

अहिले अर्थमन्त्रीसँग बार्ता गर्ने भन्दै लगानीकर्ता अर्थमन्त्रालय पुगेका छन्। लगानीकर्ताहरूले अनलाइनमार्फत् पनि सेयर कारोबार गर्न सक्ने भएकाले बजारमा कारोबार भने रोकिएको छैन।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News