आठ उपसचिव र ११ शाखा अधिकृत सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


 


काठमाडौं, वैशाख १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा भएको छ ।

सरुवा हुनेहरुमा भुपेन्द्र पाण्डेय, तुल्सीराम अर्याल, मानबहादुर खड्का, अच्युत राज रेग्मी, विनोद कुँवर, दिनेशराज पन्त, याम नारायण गौली र गणेश सिंह ऐरीलगायत छन् ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्