सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक


 


काठमाडौं, असार २७ । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयका लागि बैठक बसेको बताइएको छ ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्