पूर्वराजा शाह सपरिवार थाइल्याण्ड जाँदै


 


काठमाडौं, असार २७ । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड जाने भएका छन् ।

पूर्वराजा शाह कम्तीमा तीन साता बैंकमामा रहने बताइएको छ । उनको यो भ्रमणलाई पारिवारिक भनिएको छ ।

यद्यपि यो भ्रमणका क्रममा केही गम्भीर राजनीतिक वार्तासमेत हुने बताइएको छ । यसअघि पूर्वराजा गएका थिए ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्