चार लाख बराबरको धनमाल चोरेर फरार


 


काठमाडौं, भदौ १७ । काठमाडौको तार्केश्‍वर नगरपालिका–९ स्थित एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ बस्ने ४५ वर्षीय बाटु वाग्लेको कोठाबाट शनिबार राति सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न व्यक्ति फरार रहेको उनको खोजी भइरहको जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्