झाँक्री प्रस्तुत


 


बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ तथा भाषा दिवस कार्यक्रम–२०८१ को उद्घाटन समारोहका अवसरमा सोमबार वसन्तपुरमा तामाङ समुदायले झाँक्री प्रस्तुत गर्दै ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्