काठमाडौंबाट डेढ किलो सुन र एक करोड रुपैयाँ बरामद


 


काठमाडौं, वैशाख १४ । काठमाडौंबाट झण्डै एक किलो सुन र एक करोड रुपैयाँ बरामद गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन र नगदसहित सात जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रहरीले सुन र नगदसहित पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्