सुनको मूल्य आज पनि बढ्यो


 


काठमाडौं, वैशाख १४ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

सुन आज तोलामा एक हजार चार सय रुपैयाँ घट्दै प्रतितोला ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार चार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प नि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्