प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा


 


काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् ।

दाँतमा समस्या आएपछि उनी उपचार गराउनका लागि वीर अस्पताल पुगेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्