पूर्वराजा शाह थाइल्यान्ड जाँदै



काठमाण्डौँ, भदौँ २९

पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदै हुनुहुन्छ । दुईसाताका लागि उहाँ थाइल्यान्ड जान लागेको बताइएको छ । त्यसपछि उहाँ भारत हुँदै नेपाल फर्किने तयारी गरिएको स्रोतले जानकारी दियो ।

शाहका दुई नातिनी पूर्णिका र कीर्तिका दुवै थाइल्यान्डमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News