थानकोटमा पनि बम विस्फोट, एक घाइते



काठमाडौँ । राजधानीमा बम विस्फोट हुने क्रम जारी रहेको छ । भर्खरै थानकोट प्रहरी चौकी नजिकै विप्लव समूहका कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

घाइते विक्रम लामाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भईरहेको छ । लामाको शरिरभरी चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News