चितवनमा राष्ट्रिय वाणिज्य बैंकमा आगलागी


 


काठमाडौं चितवनको भरतपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ । भरतपुरको २४ कोटिमा रहेका राष्ट्रिय वाणिज्य बैंककोे शाखामा सोमबार बिहान आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको र आधाण्टापछि आगो नियन्त्रणमा लिईएको चितवन प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकि छ ।

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्