दशैंमा नेपाली सेनाले यी ठाउँमा चलाउँदैछ निःशुल्क बस (रुट र समय तालिका हेर्नुहोस्)


 


काठमाडौं, असोज १८
नेपाली सेनाले यो पटक पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंको टिकाको दिन सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । टिकाको दिन काठमाडौंमा सार्वजनिक बसहरु कम मात्रामा चल्ने भएपछि सेनाले बस सेवा सञ्चालन गर्ने भएको हो ।

सेनाले विज्ञप्ती जारी गर्दै भनेको छ, मिति २०७६ आश्‍विन २१ गते विजया दशमी टिकाको दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्‍चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले उक्त दिन नेपाली सेनाले निम्न लिखित विभिन्न ७ (सात) वटा रुटहरु र समयमा निःशुल्क सञ्चालन गर्न मिलाईएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्