नेपाली सेनाले खुलायो विज्ञापन



नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ । माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो ।

माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ । दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजेसम्म दिन सकिने सेनाले जनाइएको छ । विस्तृतमा हेर्नुस् विज्ञापन–

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News