नेपाली सेनाले खुलायो विज्ञापन


 


नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ । माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो ।

माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ । दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजेसम्म दिन सकिने सेनाले जनाइएको छ । विस्तृतमा हेर्नुस् विज्ञापन–

 

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्