प्रहरीले माग्यो इन्सपेक्टर र असई


 


काठमाडौँ , माघ १
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ ।

उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्