Deshkomedia

नाबालिका सामूहिक बलात्कारका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं, असोज ८ । सामूहिक बलात्कार गरेर फरार रहेकामध्ये एक जना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । चितवनको भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जका ५८ वर्षीय अमरेश कँडेललाई प्रहरीले आज (सोमबार) सोही

प्यानल बनाए सबैको उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी

काठमाडौं, असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव नलड्न चेतावनी दिएका छन् । सोमबार काठमाडौँमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

राहत शिक्षकहरुकाे आन्दोलन : सडकमै सुतेर बिरोध

काठमाडौं, असोज ८ । आन्दोलनरत राहत शिक्षकहरुले सोमबार काठमाडौंको माइतीघरमा भेला भई सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डेलामा भेला भएका उनीहरुले बानेश्वरसम्म सडकमै सुतेर बिरोध जनाएका हुन्

राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन

जनकपुर, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न जनकपुर पुगेका राष्ट्रपति पौडेललाई जनकपुरधाम

नेप्से परिसूचक ५.८९ अंकले घट्यो

काठमाडौं. असाेज ८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज (सोमबार) ५.८९ अंकले घटेर दुई हजार ४ दशमलब ४५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज एक

प्रेमिकाको हत्या गरी विदेश भागेका व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं, असोज ८ । धादिङ प्रहरीले ६ वर्षअघि प्रेमिकाको हत्या गरेर विदेश भागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्यामा

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ फुटबलको सेमिफाइनलमा

काठमाडौं, असोज ८ । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको हो । घरेलु टोली

एमालेको बागमती प्रदेश अधिवेशन सुरु, ड्रोन उडाएर ओलीले गरे उद्घाटन

काठमाडौं, असोज ८ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो

गुल्मीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु, दुई जना घाइते

गुल्मी, असोज ८ । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो । मृत्यु

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिनादेखि ताला

कञ्चनपुर, असोज ८ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिनादेखि लगाइएको ताला अझै खुलेको छैन । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको