Deshkomedia

होस्टेलमा बालक मृत भेटिएपछि वीरेन्द्रनगरमा तनाव, प्रहरीद्वारा अश्र ग्याँस प्रहार

सुर्खेत, असोज १३ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–

कांग्रेस कोशी प्रदेश संसदीय दलमा विवाद, हात हालाहाल र माइन्युट खोसाखोस

विराटनगर, असोज १३ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलमा विवाद उत्पन्न भएको छ । शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकमा नेता उद्धव थापा र अन्य पक्षबीच विवाद

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असोज १३ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भ्रमण दलका सदस्यहरूसहित प्रधानम्रन्त्री प्रचण्ड आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । दाहालले हिजो चिनियाँ

पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौं, असोज १३ । हिजो (बुक्रबार) पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका

मनसुन ढिलो बाहिरिने, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १३ । नेपालबाट मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ । आगामी तीन÷चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने जल

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, राजमार्ग अवरुद्ध

सुर्खेत, असोज १३ । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु

चिकित्सक संघको चेतावनी– तत्काल माग सम्बोधन नभए सशक्त आन्दोलन

काठमाडौं, असोज १२ । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूले उठाएका माग तत्काल सम्बोधन नभए सशक्त आन्दोलन गर्ने जनाएको छ । संघका महासचिव डा. सञ्जिव तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गरी

दुईवटा कम्पनीलाई आईपीओ निष्कासन गर्न स्वीकृति

काठमाडौं, असोज १२ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित

ओलीले भने– अलिकति नेताको इसारा पनि बुझ्नुहोस्

विराटनगर, असोज १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अलिकति नेताको इसारा बुझ्न आग्रह गरेका छन् । पार्टीको कोशी प्रदेश अधिवेशनको उदघाटन गर्दै उनले यस्तो आग्रह गरेका

घुससहित नायब सुब्बा र खरिदार पक्राउ

काठमाडौं, असोज १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले उनीहरुलाई