Deshkomedia

विवादमा तानिएपछि सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

काठमाडौं, साउन ४ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ। कलाकार सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले बन्द गर्ने निर्णय लिएको हो

सुन तस्करी प्रकरण : राष्ट्र बैंकले जोख्न मानेन

काठमाडौैं, साउन ४ । काठमाडौंमा समातिएको करिब १०० किलो (एक क्विन्टल) सुन जोख्न नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ । बरामद सुन जोखिदिन भन्दै राजस्व अनुसन्धान विभागले केन्द्रीय बैंकमा पठाएको

‘सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफै संलग्न छन्’

काठमाडौं, साउन ४ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको आरोप लगाएका छन् । । आज (बिहीबार) राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उनले

मेरो सुन भएको पुष्टि भए सजाय भोग्न तयार छु : मल्होत्रा

काठमाडौं, साउन ४ । व्यापारी दिपककुमार मल्होत्राले हिजो (बुधवार) बरामद गरिएको झण्डै एक सय किलो सुनबारे आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले

मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाइएको थियो एक सय किलो सुन

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको उक्त

कांग्रेस बैठक : बालकृष्णलाई निलम्बन गर्न चर्को आवाज, अजयबाबुले दिए दुई विकल्प

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने चर्को आवाज उठेको छ । मंगलबारदेखि सानेपामा जारी केन्द्रीय

सुन प्रकरणबारे छानबिन गर्न समिति गठन

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक

नेपाल एयरलाइन्सले माग्यो ३० एयरहोस्टेस, ट्याटु देखिए ‘नो इन्ट्री’

काठमाडौं, साउन ४ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एकै पटक ३० जना एयरहोस्टेसको माग गरेको छ । नेपाल एयरलाइन्सले पाचौं तहमा विमान परिचारिका (एयरहोस्टेस) पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको

सुनको मूल्यमा नयाँ रेकर्ड, आज अहिलेसम्मको उच्च मूल्य

काठमाडौं, साउन ४ । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार

भद्रकुमारी घले सदन नभत्काउन अदालतको अल्पकालीन आदेश

काठमाडौं, साउन ३ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही