Deshko Media

अब भारतीय सवारी नेपालमा चल्न नपाउने ! अदालतले दियाे आदेश

रौतहट, कात्तिक ८ उच्च अदालतले सिमावर्ती भारतीय बजार बैरगनियादेखि रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन आदेश जारी गरेको छ । एक

अन्ततः बसरुद्धिनविरुद्ध प्रदर्शनमा उत्रियो अनेरास्ववियु, विद्यार्थीको पैसा फिर्ता गरेर जेल हाल्न माग

वीरगञ्ज, कात्तिक ८ नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीको दादागिरीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ । अनेरास्ववियूले अन्सारीको पक्राउको पनि माग गरेको छ

नेपालको वास्तविक नक्सा सार्वजनिक, भारतविरुद्ध राष्ट्रसंघमा मुद्दा हाल्ने तयारी

काठमाडौं, कात्तिक ८ भारतका तर्फबाट मिचिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक राजनीतिक नक्सा सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ

ओलीको पक्षमा उत्रिए कांग्रेस नेताहरु, देउवाको ‘तुच्छ’ आरोपको सर्वत्र आलोचना

काठमाडौं, कात्तिक ८ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको नयाँ नक्सालाई लिएर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि उनको कडा आलोचना भएको

गगन थापालाई जेल जाने चिन्ता, भीम रावल पनि फस्न सक्ने !

काठमाडौं, मंसिर ८ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले आफू लगायत सत्तारुढ नेकपाका नेताहरु जेल पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कास्कीमा आयोजित

‘भारतविरुद्ध ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ, नत्र कालापानी र लिपुलेक निल्छ’

भक्तपुर, कात्तिक ७ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका बिषय जटिल बन्ने बताएका छन्। भारतले मिचेको सीमाका बिषयमा सरकाले अन्तराष्ट्रिय अदालत

माधव नेपाल र भीम रावललाई ठेगान लगाउन शीतल निवासमा ओली–प्रचण्डको ‘मिटिङ’

काठमाडौं, कात्तिक ७ मन्त्रिपरिषद पुनर्गठनअघि राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति विद्यादेवी भण्डारीको बैठक अहिले विवादमा परेको छ । प्रतिपक्षी

रवीन्द्र अधिकारीलाई सम्झिँदै भावुक भए गगन थापा, कास्की पुगेर विद्याको बारेमा के भने ?

पोखरा, कात्तिक ७ नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपाका स्वर्गीय नेता एवं तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएका छन् । मंसिर १४ गते कास्की २ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा

गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएलगत्तै मेनपावर व्यवसायीको दादागिरी सुरु

काठमाडौं, कात्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनका क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएपछि मेनपावर व्यवसायीको चुरफुरी बढेको छ । गोकर्ण विष्ट हटेर नयाँ

गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएपछि नेता नेपालको कडा प्रतिक्रिया, पूर्वमाओवादीले पनि गरे प्रधानमन्त्रीको विरोध

काठमाडौं, कात्तिक ६ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनका क्रममा कार्यसम्पादन सुधारको दोस्रो नम्बरमा रहेका श्रम मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएपछि सत्तारुढ पार्टी नेकपाभित्रै विरोध सुरु भएको छ । कार्यकर्ताले