APP haru

ओली सरकारले मध्य राती कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौ निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय

बाढीमा फसेका इन्जिनियरसहित १८ जनालाई सेना र प्रहरीले बचाए

जनकपुरधाम कमला नदीको बाढी उर्लिएपछि शुक्रबारदेखि थुनिएका इन्जिनियरसहित नौजनाको टोलीलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । उनीहरू सबैलाई सेनाले हेलिकोप्टरबाट उद्धार गरेको हो। त्यसैगरी कमलाकै बाढीमा फसेका अन्य नौजना

धनकुटामा पहिरोका कारण २०० घरमा क्षति

धनकुटा : चार दिनदेखि परेको अविरल वर्षाको कारण धनकुटाको धेरै स्थानको जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न स्थानमा करिब २०० घरमा क्षति पुगेको छ। धनकुटामा रहेको सात स्थानीय तह

भारतको दबाब ओली सरकारले गर्यो अस्वीकार,कोशी ब्यारेजको खोलियो थप चार ढोका

इनरुवा, असार २८ लगातारको भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ । बहाव बढेसँगै नेपाली भूभाग थप डुबानमा पर्ने खतरा बढ्दै गएको छ । सप्तकोशीमा आएको पानी रोक्नका

जनप्रतिनिधि हुन त महेश बस्नेत जस्तो पो ?

भक्तपुर । बुधवारदेखि आएको अबिरल बर्षाले शुक्रवार हनुमन्ते खोला एकाएक उर्लियो । खोला भक्तपुरको मध्यपुर थीम र सूर्यबिनायक नगरपालिकाको जोडिएको चार दोवाटोबाट बस्तीमा पस्यो । अन्य स्थानमा पनि पानीको बितण्डा

अविरल वर्षाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर पनि यसरी डुब्यो

काठमाडौं, २८ असार  विगत तीन दिनयताको अविरल वर्षाले गौरसहित रौतहटका पूरै गाउँ डुबानमा परेका छन्। ‘गौरको सडकमा १० फिटसम्म पानी जमेको छ। स्थानीय बासिन्दा घरमै बन्धकजस्तै भएर बस्नुपरेको छ,’ गौर

उदयपुरमा तीन हजार घर डुब्यो, पहाड खसेर बैद्यनाथ खोला थुनियाे

ईश्वर तामाङ उदयपुर  उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेसी मुनि धप्पर तिनटाटने डाँडा खसेर बैद्यनाथ खोला थुनिदा आधा दर्जन बस्ती उच्च जोमिमा परेको छ । मध्यान्न २ बजेतिर खसेको पहिरोले गर्दा

इलाममा तीन किशोरी खोलाले बगाएर बेपत्ता

इलाम इलामको माई नगरपालिकाबाट माईखोलाले बगाएर शनिबार तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका १ घर भएका १५ वर्षिय आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन खोलाले बगाएर

उर्लियो सप्तकोशी पानीको बहाव तीन लाख क्यूसेक नाघ्यो ४० ढोका खुला

काठमाडौं भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको नेपाल सरकारलाई चर्को दबाब

सुनसरी, असार २८ : लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने शनिबार अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४