APP haru

भाईरल सुमिनाको पहिलो गीत सार्वजनिक, हेर्नुस् ‘बदनामको दाग लगाई. (भिडियो सहित)

धनकुटा । धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली भाईरल भएसँगै पहिलो गीत सार्वजनक गरेकीछन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् ।

मनाङले अवसर चुकाउदा अार्मिले चुम्याे मदन भण्डारी गोल्डकपकाे उपाधी

तेजबहादुर बन सुनसरी । पटक पटक पाएकाे अवसरलाइ सदुपयाेग गर्न नसक्दा इटहरीमा शनिबार सम्पन्न दाेश्राे मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गाेल्डकप फुटबल प्रतियाेगिताकाे उपाधि त्रिभुवन अार्मि क्लब काठमाठमाण्डाैले हात

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल भन्छन् सत्ता र प्रतिपक्षको भूमिका भन्दा विकासमा सहकार्य आवश्यक

दाङ, माघ १९ प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासका लागि सबै राजनीतिक दलबीच सहकार्य गरेर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दाङको बङ्गलाचुली गाउँपालिकाको चौथो गाउँसभालाई

कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा

काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो ।कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई

नेपाली युवतिले धानिएको थाईल्याण्डको यौन बजार

पटायाबाट बैंककका लागि माइक्रोबसमा चढेको केहीबेरपछि पातलो निद्राले आँखालाई झ्याप्प छोप्दै थियो । गाडीभित्र चलेको मसिनो खल्बलीकै बीच–बीचमा हाँसोको पर्रा छुट्थ्यो । निदाउनै लागेका बेला यस्तै हाँसोले ब्यूँझायो मलाई ।

देउवाको निर्देशनपछि बुद्धनगरमा नेविसंघले सरकारी गाडी जलायो

काठमाडौं १९ माघ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरका विभिन्न स्थानमा सरकारी गाडीमा आगजनी गरेको छ । राजधानीको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको गाडीमा आगजनी गरेको हो । नेविसंघका केन्द्रीय

वृद्धवृद्धालाई आयो खुशीको खवर,आगामी बजेटमा वृद्धभत्ता ५ हजार बनाउने ओली सरकारको उद्घोष

सिराहा, माघ १९ प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनुभएको छ । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै

शनिवार दिनभर सरकारी गाडीमाथी नेविसंघको निशाना, पाटन अदालतको गाडीमा पनि आगजनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ शनिवार दिनभर सरकारी गाडीमाथी निशाना साँधेको छ । प्रधानमन्त्री कार्यालयका सचिवल प्रयोग गर्दै आएको बा १ झ ९९९५

२१औ साविक स्रोतकेन्द्र स्तरीय खेलकुदको उपाधि सहिद विष्णुलाई

रबिन्द्र यादव/ नवलपरासी पश्चिम १९ माघ नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकाको वडा नं.-९ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीमा २१ अौं साविक स्रोतकेन्द्र (प्रतापपुर र सुस्ता गाउपालिका) स्तरीय अाधारभुत खेलकुद प्रतियोगिता

विमानस्थलको बक्यौता असुलीमा देखियो मन्त्री अधिकारीको जादु, ५५ करोड बढी असुली

सिवी अधिकारी/काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात