खेलकुद

नेसन्स कप फुटबलः इंग्ल्यान्डले बेल्जियमलाई हरायो

वेम्बली, असोज २६ युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो । वेम्वली स्टेडियममा इंग्ल्यान्डको

आइपिएल : दिल्ली मुम्बईसँग पराजित

एजेन्सी, असाेज २६साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ। जितका लागि १ सय ६३

नेसन्स लिगमा जर्मनीको पहिलो जित

जर्मनी, असोज २५ एजेन्सी युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलमा युक्रेनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै जर्मनीले नेसन्स लिगमा पहिलो जित निकालेको

सुआरेजले सुनाए बार्सा छाड्दाको सकस

बार्सिलोना, असोज २५ एजेन्सी बार्सिलोना छोड्नु परेपछिको पीडादायी क्षणका बारेमा लुइस सुआरेजले अनुभव सुनाएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नरहेको सुनाएपछि उरुग्वेली फरवार्डले एट्लेटिको म्याड्रिड जाने निर्णय लिएका

आइपिएल : चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित

एजेन्सी, असाेाज २५तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित

विश्वकप छनोटः अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौं, असोज २३ एजेन्सी कप्तान लियोनेल मेस्सीको पेनाल्टी गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १(० ले‌ पराजित गरेको हो । खेलको १३ अौं

चेन्नईमाथि कोलकाताको जित

युएई, असोज २२ एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएल २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो

मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी, असाेज २१तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती

दिल्ली आइपिएलको शीर्षस्थानमा

एजेन्सी, असाेज २०तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राती सम्पन्न आइपिएलको १९ औं

लिभरपुलको लज्जास्पद लय, एस्टन भिल्लासँग ७–२ को हार

भिल्लापर्क, असोज १९ एजेन्सी ओली वाटकिन्सको ह्याट्रिक मद्दतमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई लज्जास्पद हार चखाएको छ । घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।