देश

पत्रिका बाँडेर‌ै एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा

मोरङ । मोरङको उर्लावारी –३ दुर्गा माविबाट एसईई दिएका सविन बिकले जीपीए A ल्याएका छन् । उनी बिहान सवेरै उठेर पत्रिका बाँड्ने, घरको काम सकेर विद्यालय जाने गर्थे । सविन

बालुवाटार जग्गा प्रकरणमा अख्तियारकै पूर्वकर्मचारी फरार

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । लोकमानसिंह कार्की

तरकारी नाकामा सड्यो, बजारमा भाउ बढ्यो

काठमाण्डौँ । तरकारी र फलफूलको नमुना सुनौलीबाट बोकेर काठमाडौं ल्याइन्छ, प्रयोगशालामा परीक्षण गरिन्छ र रिपोर्ट फेरि नाकामा पुर्‍याइन्छ । कम्तीमा तीन दिनसम्म तराईको ४२ डिग्री तापक्रममा ट्रकमा खाँदिएका तरकारी र

अब भारु दुई सयको नोट नेपालमा नचल्ने

काठमाण्डौँ, असार १३ सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा

छोरी जन्मिए १० हजार, सुत्केरी भैंसीलाई १६ सय भत्ता दिने

जाजरकोट । जुनीचाँदै गाउँपालकाले अब छोरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएका छ। गाउँ पालिकाले सार्वजनिक गरेको २०७६/७७ को बजेटमा यस्तो व्यवस्था गरिएको हो। ‘बैंक खातामा छोरी, सुरक्षा

गृहमन्त्री फेरिने हल्लापछि बादलले के भने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको गुनासो पोखेका छन् । पार्टीभित्रका केही नेताहरुले आफूविरुद्व गलत प्रचारबाजी गरेको

चिनियाँ विज्ञसहितको टोलीले दैलेखमा पेट्रोलियम ग्यास उत्खनन् गर्दै

दैलेख । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित

प्रधानमन्त्री ज्यू केन्याका नेपाली चेलीको चित्कार सुनिदिने हो कि !

काठमाडौं । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्। यातना दिने, पुलिसले

एसइई नतिजापछि शान्ता चौधरीको मुटु किन चिमोटियो र एक्कासि आँखा रसाए ?

काठमाण्डौँ, असार १३ नेपाल कम्युनिष्ट पार्टीकी सांसद तथा प्रतिनिधि सभाकी प्रमुख सचेतक शान्त चौधरीले एसइई परीक्षाको नतिजा अनुसार ग्रेड बी ल्याएपछि एउटा भावुक स्टाटस पोष्ट गर्नुभएको छ । आज बिहान

प्रचण्ड देउवाबीच होटेलमा गोप्य वार्ता यस्तो भो सहमति ?

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी ¬(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा