देश

कर्णालीका बसिस्टो हावी हुँदा पोखरा १०३ रनमै अलआउट

काठमाडौं । कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङमा हावी भएपछि पोखरा १०३ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १

वीरगन्जमा रास्वपा कार्यकर्ताहरुको प्रदर्शन

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्। सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकले वीरगन्जमा प्रदर्शन गरेका हुन्। उनीहरूले राजनीतिक

धार्मिक पर्यटनको केन्द्र बन्दै धादिङको भैरवी मन्दिर

धादिङ । नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा

रविमाथिको अनुसन्धानलाई प्रभावित पार्ने काम भयो : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले

बीआरआईमा अमेरिकी चासो स्वभाविक हो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गतिहिन भएको आरोप लगाएका छन् । पार्टीको खबरदारी सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्

लुम्बिनीमा रहेका कर्णालीका सुरक्षा निकायका कार्यालय चाँडै कर्णालीमा सार्ने गृहमन्त्रीको प्रतिबद्धता

सुर्खेत । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि साबिक

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक छ : सभामुख घिमिरे

काठमाडौँ । संसद् सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । आज काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद्

सङ्क्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । मंगलवार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा

रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले एनपीएलमा पहिलो जित हात पारेको हो ।

रविलाई लक्षित गर्दै गृहमन्त्री लेखकले भने – कसैको मानवअधिकार हनन् भएको छैन

सुर्खेत। गृहमन्त्री रमेश लेखकले मानव अधिकारको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयलाई लक्षित गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । कसैको