देश

अप्टिकल फाइबर आजबाट बिछ्याइँदै

काठमाण्डौँ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् । सरकारी स्वामित्वको नेपाल

उर्लाबारीमा जागरण अभियानमा काँग्रेस नेतृत्वप्रति कार्यकर्ताको आक्रोश

उर्लाबारी । मोरङको उर्लाबारीमा आईतबार आयोजित नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताहरुले पार्टी नेतृत्वप्रति तिब्र आक्रोश ब्यक्त गरेका छन् । काँग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताहरुले

श्रममन्त्री गोकर्ण विष्ट विवादमा, एक वर्षदेखि मलेसिया रोजगारी ठप्प !

काठमाडौं । सुरुका केही महिना चर्चा कमाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट पछिल्लो समय विवादमा पर्न थालेका छन् । उनकै कारण एक वर्षदेखि मलेसिया रोजगारी ठप्पन भएको छ

दुई पाङ्ग्रे सवारीमा दुबै जनाले अनिवार्य हेल्मेट लगाउनु पर्ने

काठमाडौं । दुई पाङ्ग्रे सवारीमा दुबै जनाले अनिवार्य हेल्मेट लगाउनु पर्ने प्रस्ताव गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुईपांग्रे सवारीमा यात्रा गर्ने दुबैजनाले अनिवार्य हेल्मेट लगाउनु पर्ने प्रावधानको

समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेकपामा प्रवेश

कास्की । तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा

काँग्रेसको जागरण अभियानमा सोमप्रसाद तिम्सिनाले के भने ?

उर्लाबारी ।  मोरङको उर्लाबारीमा आईतबार आयोजित नेपाली काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रममा कार्यकर्ताहरुले पार्टी नेतृत्वप्रति आक्रोश ब्यक्त गरेका छन् । काँग्रेस उर्लाबारी नगर समितिले आज उर्लाबारी – ७ स्थित देबिस्थान दुर्गा

शेखर कोइरालाले भने : काँग्रेसका कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रिनुपर्यो

काठमाडौं । पार्टीभित्रको गुटबन्दी हटाउनुपर्नेमा जोड दिँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेताहरु सुध्रिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको

विप्लवको पार्टीले भन्यो : भोली नेपाल बन्द छैन

काठमाण्डौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार हुने भनिएको नेपाल बन्दको हल्ला निराधार रहेको बताएको छ । उसले आफ्नो पार्टीले बन्दको कुनै कार्यक्रम

धरानमा डेंगुका विरामी बढे

सुनसरी । धरान उपमहानगरपालिकाको हेलचेक्राईले गर्दा एक हप्ताको अवधिमा डेंगु संक्रमितको संख्या ११ पुगेको छ । एक हप्ता अघि तीन जनामा देखिएको डेंगु फैलिदै धरानमा डेंगु संक्रमितको संख्या ११ पुगेको

मोरङका यी मेयर : मिलोमतोमा छोरी र ज्वाईलाई पनि नगरपालिकामा जागिर

मोरङ । मोरङको एक नगरपालिका आसेपासेका लागि जागिरको केन्द्र बनेको छ। सुनवर्षी नगरपालिकामा आसेपासेका लागि जागिरको केन्द्र बनेको हो। सो नगरपालिकाका मेयर काली प्रसाद दास र कार्यकारी अधिकृत राजकुमार केसीको