देश

नेकपा एसको स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन अनुमोदन

काठमाडौँ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को आज सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ । अध्यक्ष तथा

महिलाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याऊँः मन्त्री चौधरी

काठमाडौँ, ३० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४

आफैँसँग एकाकार गर्ने ‘लय विज्ञान’ सम्पन्न

काठमाडौं ३० वैशाख । मानिसलाई ईश्वरीय तत्वसँग साक्षात्कार गराउँदै ‘लय विज्ञान’ आइतबार सम्पन्न भएको छ ।जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा सुरु भएको सात दिवसीय ध्यान साधनामुखी कार्यक्रम

माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

जनकपुर, ३० वैशाख । नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट आज राजीनामा दिनुभएको छ । मधेस प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता

काभ्रेपलाञ्चोक, ३० वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर), होक्काइडोकाबीच दुई नगरको विभिन्न कार्यमा सीप र प्रविधि आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । आज धुलिखेलमा भएको सम्झौतापत्रमा धुलिखेल

एमाले तनहुँ अधिवेशनः २३ सदस्य निर्विरोध चयन

तनहुँ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनबाट २३ जना सदस्य निर्विरोध चयन भएका छन् । आज दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष

काठमाडौँ, ३० वैशाख । बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना

एमालेको एकल बहुमत बिना देश बन्दैन : उपाध्यक्ष पौडेल

सर्लाही, वैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताउनुभएको छ । आज सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन

चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, वैशाख ३० । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख ३० . उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गर्नुएको छ । ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका