शिक्षा

एसइईको नतिजा प्रकाशन गर्न १९ संस्थाले पाए अनुमति

काठमाडौं, असार २० । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा

पहिरोले विद्यालय भवन पुरियो, पठनपाठनमा समस्या

पर्वत, असार २० । पर्वतमा पहिरोले कक्षाकोठा पुरिँदा एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुईवटा भवन पुरेपछि समस्या भएको

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठक आज

काठमाडौं, असार २० राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र

त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो : परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा

काठमाडौं, असार २० त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ

असार २२ गतेभित्रै एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं, असार १९ यस वर्षको एसईई परीक्षाको नतिजा शुक्रबारभित्र सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार २२ गतेभित्र जुनसुकै दिनमा पनि नतिजा सार्वजनिक गर्न

कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा लिँदै काठमाडौं महानगर

काठमाडौं, असार १८ काठमाडौं महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरपालिका शिक्षा ऐन, २०७५

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गरिने

काठमाडौं, असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले

विद्यालय बन्द गर्ने प्याब्सनको चेतावनी

काठमाडौं, असार १५ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को

संस्थागत विद्यालयलाई बालेन शाहले भने – शिक्षकलाई सरकारले तोके बमोजिम तलब दिनू

काठमाडौं, असार १४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी स्केलअनुसार तलब नपाए महानगरमा सम्पर्क राख्न निजी शिक्षण संस्था तथा विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन् । महानगरपालिका क्षेत्रका संस्थागत (निजी) विद्यालयका

शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?

काठमाडौं, असार १० स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड