शिक्षा

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

सिन्धुली, जेठ २१ केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

धनगढीका मेयर हमालले लागू गर्दै ‘केजरीवाल शिक्षा’ मोडेल

धनगढी, जेठ १९ । धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा भारतको राजधानी दिल्लीको शिक्षा मोडेल लागू गर्ने तयारी गरेको छ । उक्त शिक्षा मोडेलको अध्ययनका लागि एक टोली दिल्ली पठाइएको छ । उपमहानगरपालिकका

गर्मी बढेपछि लहानका विद्यालय एक साताका लागि बन्द

सिरहा, जेठ १९ । गर्मी बढेपछि सिरहाको लहान नगरपालिका क्षेत्रका विद्यालय शुक्रबारदेखि एक साताका लागि बन्द भएका छन् । नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

राजविराज, जेठ १९ सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले

अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा

सुनसरी, जेठ १८ दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ। सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय

गर्मी बढेपछि दुई दिन विद्यालय बिदा

काठमाडौं, जेठ १७विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको छ। केही दिन देखि बढेको गर्मीका कारण विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ। बर्खे बिदाबाट कट्टी हुने गरी

जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

काठमाडौं, जेठ १५ । शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन भएपनि अबदेखि सबैले

शिक्षकको सरुवा गरिएको भन्दै विद्यालयमा तालाबन्दी

बैतडी, जेठ १५ । बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको पाटन नगरपालिका–३ स्थित बालकल्याण आधारभुत विद्यालयमा कार्यरत लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै विद्यालयका विद्यालयहरुले विद्यालयमा तालाबन्दी गरेका

संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन – जेठ १५ सम्म छात्रवृत्ति वितरण गरिसक्नू

काठमाडौं, जेठ १० काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८० का

बिहे नगरी स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख पुरस्कार

काठमडौं, जेठ ८ । सिन्धुलीको मरिण गाउँपालिका विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ। गाउँपालिकाले शनिबार स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक