DESHKONEWS

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र १०मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ । आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ ।

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौं, चैत्र १०विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले

सरकार र जसपा सहमति नजिक, माग पूरा गर्ने प्रमको प्रतिबद्धता

काठमाडौं, चैत्र १०नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

काठमाडौ, चैत्र १०नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता

ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार

काठमाडौ, चैत्र १०ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले पटकपटक म्याद​ तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका

आज चैत्र १० गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट

पाटे बाघको छालासहित चार जना पक्राउ

काठमाडौं, चैत्र ९बाँके प्रहरीले प्रतिवन्धित पाटे बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ। बैजनाथ गाउपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला र हड्डीको कारोबार भइरहेको अस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको

सवारी दुर्घटनामा ६ जनाले गुमाए ज्यान

काठमाडौं, चैत्र ९ देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कैलाली, सिरहा, मोरङ, धनुषा र रौतहटका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

काठमाडौं, चैत्र ९काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले

मौसम पूर्वानुमानः आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं,चैत्र ९ मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा