DESHKONEWS

भारतको सहयोगमा चितवनमा बनेको विकास परियोजनाको उद्‌घाटन

काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा चितवनको खैरहनीमा निर्माण गरिएको परियोजनाको उद्‌घाटन गरिएको छ । ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त परियोजनाको शुक्रवार खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास

घट्यो डलरको भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको लागि

शेखर कोइरालाको प्रश्न – डढेलो नियन्त्रणमा सरकार किन यति असंवेदनशील ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलो नियन्त्रणमा सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न

अमेरिकामा एक चिनियाँ विद्यार्थीलाई ९ महिनाको जेल सजाय

एजेन्सी । अमेरिकामा एक चिनियाँ विद्यार्थीलाई नौ महिनाको जेल सजाय सुनाइएको छ। लोकतन्त्रका पक्षमा पर्चा देखाएकी चिनियाँ छात्रा (महिला) लाई पछ्याउने र धम्की दिएको कसुरमा चिनियाँ नै विद्यार्थी (पुरुष) सियाओली

तिब्बती युवालाई पीएलएले थाल्यो अनिवार्य सैन्य भर्ती, परिणाम भयानक

बेइजिङ । चिनियाँ सेनाको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले तिब्बतका युवाहरूका लागि अनिवार्य सैन्य सेवा शुरु गरेको छ। यसका दुई कारण हुन सक्छन् । पहिलो, तिनीहरूको उद्देश्य युवाहरूलाई तिनीहरूको परम्परागत

चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्ष पुनः सुस्तायो, धूलोमैलोको सकस कहिलेसम्म ?

काठमाडौं । लामो समयदेखि अलपत्र चक्रपथको दोस्रो खण्ड विस्तारको कामले अझै शुरु हुन सकेको छैन् । सो सडक विस्तानरको काममा तीव्रता दिनेभन्दै जुर्मुराएको चिनियाँ पक्ष पुनः सुस्ताएको छ । नेपाल

श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी

काठमाडौँ । श्रीलङ्काका अर्थशास्त्री तलाल रफीले आफ्नो देशका लागि चीनको ‘बीआरआई’ परियोजना ‘सेतो हात्ती’का रुपमा रहेको बताएका छन् । सेन्टर फर सोशल इनोभेशन एण्ड फोरन पोलिसीले बिहीबार ‘दक्षिण एसियामा बीआरआईको

कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू

लोकसभा चुनाव : भारतमा आज दोस्रो चरणको मतदान हुँदै

एजेन्सी । भारतीय लोक सभाका लागि विभिन्न राज्यमा आज दोस्रो चरणको मतदान हुँदैछ । भारतीय सञ्चार माध्यमहरूका अनुसार दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

यी प्रदेशमा मेघगर्जनसहित छिटपुटदेखि हल्का वर्षा, हावाहुरीको पनि सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा