शिक्षा अधिकारीमाथि नासुले गरे झापड र चप्पल प्रहार


 



जनकपुरधाम, साउन ४

अवैध निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पल प्रहार गरेका छन् ।

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता सञ्चालमा रहेका विद्यालयलाई कार्बाही गरेको भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्