लामिछाने विरुद्ध मेरो जित ? मुकुन्दे (भिडियो सहित


 


काठमाडौँ । चर्चित पत्रकार रवी लामिछानेको सम्बन्ध विच्छेदको कुराले अहिले निक्कै चर्चा पाइरहेको छ । सामाजिक संजालहरुमा जताततै उनको डिभोर्सको विषयमा मात्र चर्चा भएको हामी देख्न सक्छौ ।

लाखौ नेपालीहरुले भगवानको दर्जा दिएको रवीको विषयमा यस्ता नराम्रा कुराहरु बाहिरिदा अधिकांश मानिसहरु दुखी भएको देखिन्छ र रवीको पक्षमा आफ्नो भनाइ राखेको देखिन्छ भने केही मानिसहरु उनको विरोदमा लागि परेका छन् ।

सामाजिक संजालमा अत्याधिक विवादमा आइरहने मुकुन्दे भनेर चिनिने मुकुन्द घिमिरे भने रवी लामिछानेको सम्बन्ध विच्छेदको कुराबाट उनी तनावममा भएको देख्दा आफु खुसी भएको कुरा आफ्नो फेसबुक मार्फत व्यक्त गरेका छन् । भन्छन् रवी लामिछाने विरुद्धको मेरो जीत भयो । भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्