सञ्चारमन्त्रीको राजीनामा


 


काठमाडौ , फागुन ८

७० करोड घुसकाण्डमा मुछिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनु भएको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको विवादमा फसेपछि उहाँले राजीनामा दिनुभएको हो । आजको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीको राजीनामा आएको अनौपचारिक जानकारी आएको जानकारी दिनुभएको हो ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्