मुख्य समाचार

शनिबार र आइतबार भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ, २ साउन। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका

सडक मापदण्ड विपरीत निर्माण भइरहेको खाँडाचक्र नगरपालिकाको भवन रोक्न मन्त्री लम्सालको निर्देशन

कालीकोट, २ साउन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ। कर्णाली राजमार्गको स्थलगत अनुगमनका क्रममा मान्म पुग्नुभएका मन्त्री लम्सालले निर्माणाधीन

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम

काठमाडौँ, २ साउन। देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबान तथा बाढीको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी राति र भोलिका लागि विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

नेपाल बाल सङ्गठनबाट दयनीय अवस्थामा रहेका २० बालबालिकाको उद्धार

काठमाडौँ, २ साउन । नेपाल बाल सङ्गठनमा आश्रित बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी तथा भिडियो सामग्रीका आधारमा गरिएको आकस्मिक अनुगमनपछि २० जना बालबालिकाको उद्धार गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय

एसीसी यू १९ महिला प्रिमियर कपमा नेपाललाई तेस्रो स्थान

काठमाडौं । इन्डोनेसियाविरुद्व नौ विकेटको सहज जित निकाल्दै नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा इन्डोनेसियाले प्रस्तुत गरेको ६९ रनको लक्ष्य

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबार) लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज डल्ले च्याउको मूल्य आकाशिँदा अन्य धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७।३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ

यी स्थानमा आज भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर

विवादपछि ‘मास्टर्नी’को प्रमोसन गीत युट्युबबाट हटाइयो, दुर्गेश र प्रियंकाद्वारा क्षमायाचना

काठमाडौं । गायक तथा अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ। गीत सार्वजनिक भएलगत्तै शिक्षक समुदायबाट चर्को