
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । व्यापार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा

मेष: सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणयप्र सङ्गका लागि समय श्रेष्ठ छ। भाग्यशाली रङ पर्पल र

मेष: शुभकार्यको चर्चा चल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। आजको मन्त्र- भिन्नता नै तपाईँको

तपाईँको दिन शुभ रहोस् ।

तपाईँको दिन शुभ रहोस् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): बिहानको समय मध्यम रहेकोले माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । नियमसङ्गत काम नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ । खानपान तथा मौसमको ख्याल गर्नुहोला । मध्यान्हबाट

मेष: स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले विशेष सावधानी अपनाउनु उचित हुनेछ। अपेक्षाअनुसार कार्य सम्पन्न नहुँदा मन केही खिन्न होला। साँझतिर आफन्तसँगको भेटघाटले मन हलुका बनाउनेछ। नयाँ योजनाको सुरुआत गर्ने अवसर

तपाईँको दिन शुभ रहोस् ।