राजनीति

लोकतन्त्र विरोधी प्रवृत्ति र भ्रष्टाचारलाई सदाका लागि बिदा गरौं : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्। साउने संक्रान्ति

प्रधानमन्त्री शाहसँग राप्रपा अध्यक्ष लिङ्देनको भेट, राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक

सुदूरपश्चिमको सत्ता समीकरणबारे नेकपाको निर्णायक बैठक आज, सरकारको नेतृत्वमै दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे

कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम

प्रचण्डलाई भेट्न जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवामा जाने भएका छन्। थापा र प्रचण्डबीच दिउँसो १ बजे प्रचण्ड निवासमा भेटवार्ता हुने

सञ्चार गृहमा गाडी अवरोध प्रति मनिष झा असन्तुष्ट, भने : यस्तो बचपना देखाएर राजकाज चल्छ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’यसमा जो

एमालेका प्रमुख सचेतक ऐन महलाई ज्यान मार्ने धम्की

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की आएको छ । आजको प्रतिनिधिसभा बेठकमा समय माग गरेर बोल्दै उनले आफूलाई गोली हानेर ज्यान मार्ने धम्की आएको भन्दै

कांग्रेस संसदीय दलका नेताले भने–गाडीले गेट त छेकिएला, तर जनआवाज छेक्न सकिँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति आपत्ति जनाएका छन्

बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि

सडकमा जथाभावी गाडी तेस्र्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको छ : सुमना श्रेष्ठ

काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेस्र्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन्। सोमबार फेसबुकमार्फत् धारणा राख्दै उनले हालै काठमाडौँमा