प्रचण्डमाथि जुत्ता प्रहार


 


काठमाडौं, फागुन १८

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ता प्रचण्डलाई लागेको थिएन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्