विद्यालयबाट फर्कँदै गरेकी बालिकामाथि बलात्कार


 


काठमाडौं, फागुन ३०
विद्यालयबाट फर्कँदै गरेकी एक बालिका बलात्काकाे शिकार भएकी छिन्। १२ वर्षिया ती बालिकामाथि ७७ वर्षीय वृद्धले जवरजस्ती करणी गरेको हुन्।

जवरजस्ती करणीको आरोपमा ती वृद्धलाई बिहीबार प्रहरीले पक्राउ समेत गरेको छ। बारपाक सुलिकोट गाउँपालिका-५ जफतीका वृद्धले देबिबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए। उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ललाईफकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्