सशस्त्रमा एक साथ इन्सपेक्टर र डिएसपीहरूकाे सरूवा (काे-कहाँ सूचिसहित)


 


apf-logoकाठमाडाैं, असाेज १

सशस्त्र प्रहरी बलमा एक साथ प्रहरी निरिक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) हरूकाे सरूवा भएकाे छ । केपी अाेली सरकारकै पालामा सरूवा हुनु पर्ने इन्सपेक्टर र डिएसपीहरूकाे दुर्इ महिना ढिलाे गरेर सरूवा भएकाे हाे ।

विगत बर्षहरूमा असार मसान्तमा सरूवा हुने परम्परा थियाे । सशस्त्र प्रहरी बलकाे अाधिकारिक वेबसाइट मा उल्लेख भए अनुसार भदाै ३१ गते इन्सपेक्टर र डिएसपीहरूकाे सरूवा भएकाे हाे ।

कस्काे कहाँ सरूवा भयाे ? हेर्नुहाेस्

कुन डिएसपी कहाँ ?

कुन इन्सपेक्टकाे कहाँ सरूवा?

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्