Deshko News
१६ आश्विन २०८०, मंगलबार

ओली–प्रचण्ड भेटपछि नेकपाको सचिवालय बैठक बुधबार बस्ने तय




काठमाडौं, वैशाख १६
नेकपाको सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठकपछि सचिवालय बैठक बुधबारका लागि तय गरिएको हो ।

दुई नेताबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो भेटवार्ता भएको थियो । बैठक मंगलबार नै बस्ने भनिएको भएपनि दुई नेताको भेटपछि बुधबारका लागि बैठक सार्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News